कृषकको पैसा नतिर्ने चार वटा चीनी मिलका सञ्चालकलाई पक्राउ गर्न सरकारको निर्देशन

कृषकको पैसा नतिर्ने चार वटा चीनी मिलका सञ्चालकलाई पक्राउ गर्न सरकारको निर्देशन

  • मङ्लबार, मंसिर ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

काठमाडौँ मंसीर ३० । उखु किशानको पैसा नतिर्ने चार वटा चीनी मिलका सञ्चालकलाई पक्राउ गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । एक वर्ष सम्म पनि कृषकले मुल्य नपाएको भन्दै पुनः आईतबारदेखि काठमाण्डौंमा आन्दोलन शुरु गरे पछि गृहले आज मातहतका जिल्ला प्रशासन कार्यलयहरुलाई निर्देशन दिएको हो ।

इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो । उखु किशानहरु भुक्तानीका लागि राजधानीमा आन्दोलित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ