मंसीर २९ हेटौडा । आज काँग्रेसले देशव्यापी रुपमा सरकार बिरुद्ध शक्ति प्रदर्शन गर्ने क्रममा सभापति देउवा देखि विभिन्न नेताहरुले आक्रामक मन्तव्य दिएका छन् ।
यस मध्य पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले पनि आक्रामक रुपमा कम्युनिष्ट सरकारको बिरोध गरे ।
हेटौडामा आयोजित विरोध कार्यक्रममा प्रवक्ता शर्माले कम्युनिष्ट सरकारले महामारीका बेला कात्रोमा समेत कमिसन खाएको टिप्प्णी गरे । उनले महामारीका बेला औषधीमा भ्रष्टाचार गर्ने ? शर्माले भने ।
उनले काँग्रेसले माओवादीले रोल्पामा प्रहरीचौकी आक्रमण गरे जस्तो हैन राजा महेन्द्रको गाडीमा बम हानेको, शिक्षक अपहरण गरेर हत्या हैन आकाशमा उडेको हवाई जहाज अपहरण गरेको पार्टी भएकाले काँग्रेसलाई कम नआक्न चेतावनी समेत दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline