नेकपा लोभीपापीहरुको मञ्च, ओली सडकमा नाङगै हिडिरहेका छन्ः गगन थापा

नेकपा लोभीपापीहरुको मञ्च, ओली सडकमा नाङगै हिडिरहेका छन्ः गगन थापा

  • सोमवार, मंसिर २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

मंसीर २९ काठमाण्डौं । नेपाली काँग्रेसका नेता गगन थापाले नेकपा कुनै पार्टी नभएर लोभीपापीहरुको मञ्च भएको टिप्प्णी गर्दै यसका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङगै हिँडिरहेको बताएका छन् ।
काँग्रेसको देशव्यापी प्रदर्शनका क्रममा कैलालीमा आयोजित विरोध प्रदर्शनलाई संवोधन गर्दै थापाले सबै भन्दा बढी भ्रष्टाचारीहरु बालुवाटार र सिंहदरबारमा रहेको तर्क गर्दै यो सरकार असफल भईस्केको बताए ।
ओली बिरुद्ध आफूहरुले जति भन्दा पनि नलागेको भन्दै अहिले प्रचण्ड र माधव नेपालहरुले नै भनिरहेको पनि थापाले टिप्प्णी गरे ।
प्रचण्डलाई चुनाव हार्छु भन्ने डर र ओलीलाई सिंहदरबारको लोभले गर्दा मात्र उनीहरु एक ठाँउ भएको थापाले दाबी गरे ।
कैलालीमा भएको कार्यक्रममा काँग्रेसका हजारौ कार्यकर्ता सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ