कृषि बिकास बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

कृषि बिकास बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

  • सोमवार, मंसिर २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

मंसीर २९ काठमाण्डौ । कृषि विकास बैंकले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बढी लाभांश प्रदान गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले चुक्तापुँजीको कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकका अनुसार १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद कर प्रयोजनका लागि वितरण गरिने छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ ।

कृषि विकास बैंकद्वारा १५% बोनस सेयर बाँड्ने प्रस्ताव

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ