अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद

अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

मोरङ मंसिर २५ । मोरङको बिराटनगर महानगरपालिका-७ जलजला चोक नजिकबाट ३३ लाख भन्दा बढीको अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ ।

भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय ब्यापारी तरुण कुमार रौनियारको गोदामबाट आज दिउँसो उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो ।

बरामद भएको लत्ता कपडा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ