मंसिर २५, काठमाण्डौं । लामो समयदेखि बस्न नसकेको संवैधानिक परिषद्को बैठक कार्तिक २८ गतेका लागि बोलाईएको छ । परिषद्को बैठक मंसिर २८ गते ९ बजेका लागि बोलाइएको छ ।
बैठक प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् ।
यीनै रिक्त पदहरुमा नियुक्तिका लागि बैठकमा छलफल हुने छ । काँग्रेस सभापति शेर बहादुर देउवाले पटक पटक बैठकमा उपस्स्थिति नजनाउदा र पार्टी भित्र पनि सहमति हुन नसक्दा संवैधानिक पदहरु रिक्त रहीरहेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline