नेकपाका केन्द्रीय सदस्य एवं पूर्व राजदुत कमान सिंह लामाको कोरोनाका कारण निधन

नेकपाका केन्द्रीय सदस्य एवं पूर्व राजदुत कमान सिंह लामाको कोरोनाका कारण निधन

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

मंसीर २५ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत तथा पूर्व सांसद कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा लामाको गएराति निधन भएको पारीवारीक स्रोतले जनाएको छ । गत मंसिर १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछी लामालाई अस्पताल भर्ना गरिएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापक लामा दुई पटक सांसद समेत बनेका थिए ।
पूर्व राजदुत भएकाले कोरीयामा उपचारका लागि जान बिशेष निवेदन दिएका थिए । मृगौलाको क्यान्सरको उपचार गरिएका लामा मधुमेह र उच्च रक्तचापको समस्यामा पनि रहेका थिए ।
लामा सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका राजदूत थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ