मंसीर २२ काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७६÷७७ को मूनाफाबाट शेयरधनीलाई १५.५१ प्रतिशत लाभाशं दिने भएको छ ।
बैंक सञ्चालक समितिका मंसिर २१ गते बसेको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले प्राप्त गर्ने बैंकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline