नेपाल भारत वाणिज्य सचिव स्तरको बैठक आज बस्दै

नेपाल भारत वाणिज्य सचिव स्तरको बैठक आज बस्दै

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

मंसीर २२ काठमाडौँ । नेपाल र भारतको वाणिज्य स्तरको बैठक आज बस्ने भएको छ । अन्तरसरकार समिति (आईजीसी( नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठक भिडियो कन्फरेन्समार्फत हुने छ । बैठकका एजेण्डा व्यापार सन्धि पुनरावलोकन, लगानी प्रवर्द्धन लगायत रहेका छन् ।
नेपालको सबै भन्दा ठूलो व्यापारीक कारोबार हुने भारतसगँको व्यपारमा नेपालले घाटा व्योर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ