मंसीर २१ डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आज बिहान जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
दिपायलबाट चवराचौताराका लागि जाँदै गरेको जिप भिरबाट खसेको थियो । मृत्यु हुनेमा चवरा चौताराकी वडा सहित मञ्जु त्रिपाठी,केआईसिंह गाउपालिकाका कृषि प्राविधिक हरी भट्ट र मञ्जुकी सासु आमाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते पाँच जनालाई उपचारका लागि दिपायल लगिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline