पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

  • बिहिबार, मंसिर १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधनभएको छ । स्वाँरको बिहीबार बिहानकाठमाडौंको बानेश्वरस्थित घरमै निधनभएको थियो ।स्वाँरसूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्रीहुनुभएको थियो । उहाँ पछिल्लो समयमा कोरोना भाईरसबाट संक्रमितभई निको हुनुभएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आएको ३–४ दिनपछिउहाँको निधनभएको हो । उहाँमा मुटुको समस्यारहेको स्रोतले जनाएको छ ।
उहाँको आजै पशुपतिस्थितआर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।उनकादुई छोरा र चारजना छोरी रहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ