जनता आउ, राजा ल्याउः बीरगञ्जमा राजावादीको प्रदर्शन

जनता आउ, राजा ल्याउः बीरगञ्जमा राजावादीको प्रदर्शन

  • बिहिबार, मंसिर १८, २०७७
  • दिपक चौरसिया

  • 13.3K
    SHARES

मंसीर १८ काठमाण्डौं । पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरीक किचलो बढेको र जनता सरकार र दलका नेताप्रति असन्तुष्ट बन्दै गईरहेका बेला देशभर राजतन्त्र पुनस्थापनाका लागि शक्ति प्रदर्शन गर्दे गएका छन् ।
यसै क्रममा आज बीरगञ्जमा पनि राजावादीहरुले प्रदर्शन गरेका छन् । जनता आउ, राजा ल्याउ भन्नै ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।
उनीहरुले गणतन्त्र धोका हो भन्दै देश बचाउन राजा चाहिने बताएका छन् ।
सरकारले राजावादीको प्रदर्शनलाई लक्षित गरी आन्दोलन, धर्ना, सभा, प्रदर्शन गर्न निषेध गरे पनि उनीहरुको प्रदर्शन रोकिएको छैन ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ