१३ सय ४ जना संक्रमित थपिए,२ हजार ७३ डिस्चार्ज, २१ जनाको मृत्यु

१३ सय ४ जना संक्रमित थपिए,२ हजार ७३ डिस्चार्ज, २१ जनाको मृत्यु

  • मङ्लबार, मंसिर १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

मंसीर १६ काठमाडौँ । नेपालमा आज एक हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २४ घण्टामा ८ हजार ५ सय८३ पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् ।

यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ