मंसीर ९ काठमाण्डौं । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपालएसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस्पदको लागि दरखास्तमाग गरेको छ ।
कम्पनीले आजजारी गरेको सूचनामाउक्त एक (१) जनासिनियर चार्टर्ड एकाउण्टेन्टस्पदको लागि दरखास्तमागगरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताकाआधारमा दरखास्तदिन सक्नेछन् । विस्तृत जानकारीको कम्पनीले जारी गरेको सूचना हेर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline