मंसीर ६ धनगढी । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कैलालीले सातौं पार्टी पुनरगठन दिवसको अवसरमा प्रहरी बिटमा आफ्नो पोस्टर टासेको छ ।
बिद्रोही नेकपाले आफ्नो पार्टी पुनरगठन भएको ७ वर्ष पुगेको अवसरमा यही कात्र्तिक ८ गते देशभर विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ ।
सोही अवसरमा नेकपा कैलाली र धनढी नगरकमीटीले कैलालीका विभिन्न स्थान तथा प्रहरी विट खैराना कैलालीमा आफ्नो पार्टीका पोष्टर टासेको जनाएको छ ।
मंसीर ८ गते नेकपा पुनर्गठन भएको ६ वर्ष पूरा भएर सातौ बर्ष लाग्दै छ । यसै दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने नेकपाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline