मंसीर ६ बीरगञ्ज । बीरगज महानगरपालीका वार्ड नं १६ ईनर्वाको हनुमान मनिंदर प्रांगणमा बिराट कुस्ती प्रतियोगिता शुरु भएको छ ।
कुस्ती प्रतियोगिता हेर्न प्रदेश २ का मुख्य मन्त्री लाल बहादुर राउत र पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव लगायतका नेता र दर्शकहरु पनि सहभागी रहेका छन् ।





यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline