वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडर कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बीच वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकातर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रमेश आचार्य रकुमारी क्यापिटल लिमिटेडका तर्फबाटप्रमुख संचालनअधिकृत पुष्प शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब शेयर रजिष्ट्रार (धितोपत्रनामसारी,शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा बितरण) सम्बन्धी सम्पुर्ण कार्यका लागि कुमारी क्यापिटल लिमिटेड नाग पोखरी १, नक्साल, काठमाण्डौं मार्फत सेवाउपलब्ध गराउने लघुवित्तले जनाएको छ । साथै कुमारी क्यापिटल मार्फत सेवाप्रारम्भ हुने मिति सार्बजनिक सुचना मार्फत जानकारी गराइने सम्झौतामा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline