नेपालद्धारा बंगलादेश बिरुद्ध आज उत्कृष्ट प्रदर्शन, अन्तिम समयमा गोल गर्ने अवसर गुमाउदा बराबरीमा रोकियो

नेपालद्धारा बंगलादेश बिरुद्ध आज उत्कृष्ट प्रदर्शन, अन्तिम समयमा गोल गर्ने अवसर गुमाउदा बराबरीमा रोकियो

  • मङ्लबार, मंसिर २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

मंसीर २ काठमाण्डौं । कोरोना आदि कारणले लामो समय अभ्यास र खेल्न नपाएको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेश बिरुद्ध आज उत्कृष्ट खेल पस्किएको छ । आज डिफेन्स संगठित रहेको थियो भने मिडफिल्ड र स्ट्राईक पनि राम्रो थियो । त्यसका बाबजुद खेलको ८९ औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले प्रहार गरेको बल बारमा लागेर फर्कदा नेपाल जीतबाट बिमुख बन्यो ।
यस अघि पहिलो खेलमा कार्तिक २९ गते बंगलादेशले नेपाललाई दुई शुन्यले पराजीत गरेको थियो ।
आसन्न सन् २०२२ को विश्वकप छनौट र एशियाली कप छनौटको तयारी स्वरुप नेपालले बंगलादेशको भ्रमण गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ