नेपालले आज बंगलादेश बिरुद्धको खेलमा कप्तानको जिम्मेवारी भरत खबासलाई दियो जिम्मेवारी, खेल शुरु ( लाईभ हेर्नुहोस् )

नेपालले आज बंगलादेश बिरुद्धको खेलमा कप्तानको जिम्मेवारी भरत खबासलाई दियो जिम्मेवारी, खेल शुरु ( लाईभ हेर्नुहोस् )

  • मङ्लबार, मंसिर २, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

मंसीर २ काठमाण्डौं । कोरोना आदि कारणले लामो समय अभ्यास र खेल्न नपाएको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेश बिरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको छ । यस अघि कार्तिक २९ गते भएको खेलमा दुई शुन्यको हार व्यहोरेको खेलमा नेपालले आज कप्तान परिवर्तन गरेको छ ।
यस अघि कप्तान किरण चेमजोङ रहेकामा आज त्यो जिम्मेवारी भरत खवासलाई दिईएको छ ।
नेपालले आज बदला लिने गरी खेल्ने लक्ष्य बनाएको छ ।
आसन्न सन् २०२२ को विश्वकप छनौट र एशियाली कप छनौटको तयारी स्वरुप नेपालले बंगलादेशको भ्रमण गरेको हो ।

https://youtu.be/DLttl81zM-Y

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ