सिराहाको गोलबजारमा प्रहरीद्धारा ६ लाख ८४ हजार नक्कली पैसा सहित तीन जना पक्राउ

सिराहाको गोलबजारमा प्रहरीद्धारा ६ लाख ८४ हजार नक्कली पैसा सहित तीन जना पक्राउ

  • बिहिबार, कार्तिक २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

सिराहा कार्तिक २७ । सिरहाको गोलबजारमा प्रहरीले छापा मारेर ६ लाख ८४ हजार नक्कली रूपैया बरामद गरेको छ । साथै पैसा छाप्ने प्रिन्टर, ल्यापटप सहित ३ जना संलग्न व्यक्तिहरु समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाकै विमलेन्द्र नायक,धिरज राय र सञ्जय कुमार राय रहेका छन् ।

केही भने फरार रहेको जनाईएको छ ।  प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

 

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ