निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र पुनरुत्थान गर्न लागि परिनेछः अर्थमन्त्री पौडेल

निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र पुनरुत्थान गर्न लागि परिनेछः अर्थमन्त्री पौडेल

  • बुधबार, कार्तिक २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कार्तिक २६ काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र पुनरुत्थानका लागि लागि पर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधीकारीसगँ आज भएको छलफलमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रलाई प्रोत्सानह गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न जरुरी रहेको बताए ।
उनले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योगहरु चलाएर अर्थतन्त्रलाई चलायमान बनाउन लागि पर्न पनि आग्रह गरे ।
चेम्बर अफ् कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज मन्त्री पौडेलसगँ छलफल गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ