ललितपुर जिल्ला प्रशासन कार्यलयद्धारा देउसी भैलो खेल्न प्रतिवन्ध (सूचना सहित )

ललितपुर जिल्ला प्रशासन कार्यलयद्धारा देउसी भैलो खेल्न प्रतिवन्ध (सूचना सहित )

  • बुधबार, कार्तिक २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

ललितपुर कार्तिक २६ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई ध्यान दिदै ललितपुर जिल्ला प्रशासन कार्यलयले देउसी भैलो खेल्न प्रतिवन्ध लगाएको छ ।
आज सूचना जारी गरी प्रशासन कार्यलयले भीड भाड नगर्न, भोजभतेर नगर्न, जो जहाँ छौ त्यही रहेर तिहार छठ लगायतका पर्वहरु मनाउन अपील गरेको छ ।
साथै पटका लगायतका पटका र विष्फोटक एवं प्रज्वलनशील पदार्थको बिक्री र प्रयोग नगर्न पनि अनुरोध गरिएको छ ।
यस सुचनाको उलंघन गरेमा कानुन बमोजिम कार्बाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ