कोरोनाबाट श्रीमतीको मृत्यु भएकाे तीन दिनपछि श्रीमानको पनि मृत्यु

कोरोनाबाट श्रीमतीको मृत्यु भएकाे तीन दिनपछि श्रीमानको पनि मृत्यु

  • बुधबार, कार्तिक २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

कार्तिक २६ धरान । धरानमा कोरोना संक्रमणका कारण पत्नी को निधन भएको तीन दिन पछि पतिको पनि निधन भएको छ ।

धरान उपमहानगरपालिका–१४ निवासी ६७ वर्षीया महिलाको गत सोमबार कोरोनाले मृत्यु भएको थियो । आज विपी प्रतिष्ठानमा श्रीमानको पनि मृत्यु भएको छ । श्रीमतीको उपचार पछि घर लगे पछि मृत्यु भएको थियो भने श्रीमानको अस्पताल पुर्याउनासाथ ज्यान गएको थियो ।
धरान उपमहानगरका स्वास्थ्य प्रमुख उमेश मेहेताले दुबै जनाको कार्तिक २१ मा स्वाब संकलन गर्दा पोजेटिभ पाईएको बताए ।

संक्रमण पुष्टिपछि घरमै बसिरहेका ७४ वर्षीय श्रीमानलाई भने बुधबार बिहानमात्र एक्कासी सास फेर्न समस्या देखिएपछि परिवारले बिपी प्रतिष्ठान पुर्‍याएको थियो तर अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ