गाँजा सहित २ महिला पक्राउ

गाँजा सहित २ महिला पक्राउ

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

बिराटनगर, कार्तिक २५ गते । बिराटनगर महानगरपालिका-४ कन्चनवारीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ महिला पक्राउ परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह बाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० बर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका-१ बस्ने २० बर्षीया बबिता राईलाई ५ के.जी।.७०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ