कसले जीत्ला आईपिएलको उपाधीः मुम्वई या दिल्ली ?

कसले जीत्ला आईपिएलको उपाधीः मुम्वई या दिल्ली ?

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

दुबई कार्तिक २५ । आईपीएलको रोमाञ्चक फाईनलमा आज साँझ मुम्बई र दिल्ली उपाधीका लागि भीड्दैछन् ।
दुवईमा हुने खेलमा पहिलो पटक फाईनलमा पुगेर उपाधी हात पार्ने सुरमा रहेको दिल्लीले यस पटक यस अघि चार पटक बिजेता बनिसकेको मुम्बई सामु खेल्ने खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
दिल्लीले फाईनल नै पहिलो पटक खेल्न लागेकाले यसै पटक उपाधी चुम्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । जारी प्रतियोगीतामा मुम्बईले १० खेल जीतेको छ भने दिल्लीले ९ खेल जीतेको छ ।
तथ्याकंहरुले मुम्बई बलियो देखाए पनि यस पटक दिल्ली पुरा जोशमा रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
मुम्बईका व्याटस्म्यान रोहित शर्मा चर्चित छन् भने शिखर धवन दिल्लीको आशाका केन्द्र छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ