नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ जना पक्राउ

  • सोमवार, कार्तिक २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

झापा, कार्तिक २४ गते । झापाको मेचीनगर नगरपालिका-६ काली मन्दिर छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर-१४ का ३० बर्षीय कुमार बि.क.लाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका बि।क।को सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ