साढे तीन किलो चादी सशस्त्र प्रहरी नवलपरासीको नियन्त्रणमा  

साढे तीन किलो चादी सशस्त्र प्रहरी नवलपरासीको नियन्त्रणमा  

  • आइतवार, कार्तिक २३, २०७७
  • -रबिन्द्र यादव

  • 8.9K
    SHARES

नवलपरासी पश्चिम २३ कार्तिक । सशस्त्र प्रहरी नवलपरासी पश्चिमले साढे तीन किलोग्राम चादीका गरगहना र मुर्ति गेरमा अस्थायी सशस्त्र प्रहरी पोष्टबाट नियन्त्रणमा लिएको छ ।

बिशेष सुराकीको अधारमा पाल्हिनन्दन गाउँपालिका वडा नं ५ चमनटोल दसगजा नजिकबाट चेकजाँच गर्ने क्रममा उक्त गहना र मुर्ति नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरका सुचना अधिकारी रोशन घिमिरेले जानकारी दिए ।

भारतबाट भन्सार छलि नेपाल ल्याउदै गरेको चादीका गरगहना नियन्त्रणमा लिइएको हो । करिब तीन लाख भन्दा बढि मूल्य बराबरको रहेको उक्त गरगहना र मुर्ति आवश्यक कार्यवाहीको लागि महेशपर भन्सार पठाइएको गण नं २६ बेलासपुरका गणपति महेश अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरी नेपालका एसपी अधिकारी नवलपरासीमा आए देखि सिमामा कडा निगरानी बढाएका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ