काठमाण्डौं कार्तिक २२ । देशभर बढ्दो बलात्कार र यौन हिंशाका घटनाको बिरोध गर्दै काठमाण्डौं सहित देशभरका ४० जिल्लामा महिलाहरुले प्रदर्शन गरेका छन् ।
राजधानीको माईतीघर मण्डलामा उनीहरुले कालो लुगा र कालो पट्टी समेत बाँधेर प्रदर्शन गरे भने अन्य प्रदेशका जिल्लाहरुमा पनि प्रदर्शन भएको छ ।
बलात्कार अझै कति सहने ? भन्ने समुहको नेतृत्वमा प्रदर्शन भएको हो ।
प्रदर्शनका सहभागीहरूले ‘सरकार, म मेरो समाजमा सुरक्षित छैन’, ‘समाज पनि हो दोषी’, ‘घरभित्रै पनि होसियार †’, ‘बलात्कारीको लिंग हुँदैन’, ‘नो मिन्स नो,’ ‘हामी चुप कहिलेसम्म ? जस्ता नारा लगाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline