काठमाडौं, कात्तिक २१ । सुनको मूल्य आज फेरी बृद्धि भएको छ । आज सुनमा तोलाको एक हजारका दरले वृद्धि भएको सुनचाँदी व्यवशायी महासंघले जनाएको छ । आज प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो प्रतितोला ९६ हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी शुक्रबार एकैदिन ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline