विश्व फुटवल लेजेण्ड म्यारोडोनाको मस्तिस्कको सर्जरी

विश्व फुटवल लेजेण्ड म्यारोडोनाको मस्तिस्कको सर्जरी

  • बुधबार, कार्तिक १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी कार्तिक १९ । विश्वका महान फुटवलर अर्जेन्टीनी स्टार डिएगो म्यारोडोनाका मस्तिष्कको सर्जरी गर्ने तयारी गरिएको छ । एनीमिया लगायतका समस्या देखिए पछि अस्पताल भर्ना भएका उनको ला प्लाता स्थित ओलीभो क्लिनिकमा अप्रेसन गर्न लागिएको बिबिसीले जनाएको छ ।
सन् १९६० को विश्वकप फुटवल जीत्दा म्यारोडोना नायक थिए । उनी अहिले ६० वर्षका छन् ।
म्यारोडोनाको मस्तिष्कमा रगत जम्मा भएको उनका चिकित्सकहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ