उपत्यकामा आज १५३५ जना संक्रमित थपिए

उपत्यकामा आज १५३५ जना संक्रमित थपिए

  • आइतवार, कार्तिक ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ कार्तिक ९ । कोरोनाको केन्द्र बनिरहेको उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ कोरोाना थपिएका छन् ।
देशभर संक्रमित हुने मध्य आधा भन्दा बढी उपत्यकाबाटै संक्रमित बढीरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ