काठमाडौं कार्तिक ८ । यस अघिको तुलनामा आज उपत्यकामा कम संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका ११ सय १० जना सहित २२ सय २५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर संक्रमित मध्य उपत्यकामै मात्रै ५० प्रतिशत भन्दा बढी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline