दशैकाे अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकद्धारा असन शाखा संचालनमा

दशैकाे अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकद्धारा असन शाखा संचालनमा

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाडौं, ६ कार्तिक ।
नेपालीहरुको महान चार्ड वडादशैलाई लक्षित गरि सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको असनमा पनि शाखा सन्चालन गरेको छ ।

बैंकले काठमाडौंको मुटु असनमा आज कार्तिक ६ देखि असन शाखा संचालनमा ल्याएको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको पनि बैंकले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ