कार्तिक ५ काठमाण्डौं । नेपालमा कोरोना शुरु भए यताकै एकै दिन सबै भन्दा बढी संक्रमित र मृत्यु एकै दिन देखा परेको छ ।
आज देशभर ५ हजार ७४३ जनामा कोरोना पुष्टी हुँदा सबै भन्दा धेरै एकै दिन २६ जनाको ज्यान समेत गएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।
त्यसैगरी २४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline