कार्तिक ५ काठमाण्डौं । एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभाँश दिने भएको छ ।
आर्थिक बर्ष ०७६÷७७ को मुनाफाबाट एक अर्ब ९४ करोड बराबरको अर्थात १९ प्रतिशत बोनस सेयर दिने र १ प्रतिशन नगद कर प्रयोजनका लागि वितरण गर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए ।
राष्ट्र बैंकले स्वीकृति दिए पछि र आगामी साधारण सभाले पारीत गरे पछि यो वितरण हुने बैंकले जनाएको छ । बैंकको रिण समेत कम जोखिममा रहेको देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline