कोरोना कहरका बिच सहकारी संचालन चुनौतीपूर्ण

कोरोना कहरका बिच सहकारी संचालन चुनौतीपूर्ण

  • मङ्लबार, कार्तिक ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

बिरगंज। राष्ट्रीय सहकारी बिकाश बोकाश बोर्डका संधालक सदस्य शम्भु प्रसाद गुप्ताले कोरोना कहरका बिच सहकारी संचालन चुनौतीपूर्ण भएपनि बचाव र सुरक्षाका विभिन्न मापदंण्ड अपनाई सहकारीहरुले गाउगाउमा सेवा प्रदान गरिरहेको बताउनुभएकाे छ ।

को अपरेटिभ म्यानेजर्स क्लब पर्साको दोश्रो साधारण सभालाइ सम्बाेधन गर्दै उहाँले चूनाैतीपूर्ण अवस्थामा पनि सेवा दिन सक्नु नै अहिले प्रशंसा गर्न लायक भएकाे बताउनु भयाे ।

कोरोना कालम आम्दानीको श्रोत घटनु र रोजगारीका अवस्था सृजना नहुनु अहिलेका मुख्य चुनौतीलाई पनि सहज बनाउदै लौजाने गुप्ताले बताउनु भयो।

कार्यक्रममा नेप्सकुनका संचालक हरेराम पटेल, कृषि जिल्ला सहकारी संघका अध्यक्ष शिव कुमार, रेडक्रस पर्साका अध्यक्ष बिरेन्द्र कंडेल, पर्सा जिल्ला बचत संघका अध्यक्ष राजेश पण्डित, राष्ट्रीय सहकारी बैकका शाखा प्रमुख सन्जय महतो, को अपरेटिभ म्यानेजर्स क्लब पर्साका उपाध्यक्ष चन्द्रश्वर प्रसाद चौरसिया, सचिव श्री दिपक चौधरी, महासचिव रबिभुषण श्रींबास्ताब, कोषाध्यक्ष सन्तोष लाल कर्ण, सदस्यहरु रामबाबु चौधरी, प्रसन्ना सिंह, दीपेन्द्र श्रेष्ठ, इन्दु रन्जितकार तथा उपस्थिति कोआपरेटिभ म्यानेजर्स क्लब पर्साका सदस्यहरुको उपस्थिति रहेको थियो।

कल्ब अध्यक्ष जिस्नु बरालको सभापतित्वमा सधारण सभा सम्पन्न भएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ