काठमाण्डौं कार्तिक ३ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने एक सुचना जारी गरी जनाएको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पछि र आगामी साधारण सभाले पारित गरे पछि बैंकले बोनस वितरण गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline