घरमै आगो लगाएर आत्महत्या गर्ने प्रयास, उपचारका क्रममा अस्पतालबाटै हाम फाल्दा मृत्यु

घरमै आगो लगाएर आत्महत्या गर्ने प्रयास, उपचारका क्रममा अस्पतालबाटै हाम फाल्दा मृत्यु

  • सोमवार, कार्तिक ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

कार्तिक ३ काठमाण्डौं । सोलुखुम्बुका एक युवाले घरमै आगो लगाएर आत्महत्या गर्ने प्रयास गर्ने क्रममा बचाएर आमाले उपचारका लागि अस्पताल पुर्याएपनि अन्ततः अस्पतालबाटै हाम फाल्दा एक युवाको ज्यान गएको छ ।
सिनामंगलमा रहेको केएमसीको तेस्रो तल्लाबाट हाम फालेका सोलुखुम्बुको जुबुका २६ वर्षीय रोसन खड्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो उनले आत्महत्याको प्रयास गरेका थिए । खड्काले औषधी किन्न जाने भनेर निस्किएका बेला हाम फालेका थिए । त्यस पछि गंभीर घाईते भएका उनलाई उपचार गर्दा गर्दै आजै मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ