कार्तिक २ काठमाण्डौं । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबिच नेपालको पर्यटन प्रबद्र्धन सम्बन्धमा सहकार्य गर्नेगरी सम्झौता भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबिच भएको यस सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरुले विस्वास व्यक्त गरेका छन् ।
नेपाल वायुसेवा निगमले विगतदेखी नै नेपालमा बिदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबिचको सहकार्यले अझ थप हौसला प्रदान गरेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline