६५ औ प्रहरी दिवस कार्यक्रम सम्पन्न

६५ औ प्रहरी दिवस कार्यक्रम सम्पन्न

  • शुक्रबार, अशोज ३०, २०७७
  • राहुल गुप्ता

  • 13.8K
    SHARES

असोज ३० बिरगंज । नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना भाईरसको कारण सिमित दायरा भित्र रहेर मनाएका छन ।

कार्यक्रममा पर्सा जिल्लाका प्रमुख अथिति, आसमान तामांग र नेपाल प्रहरी पर्साको उपरिक्षक गंगा पन्त, सस्त्र प्रहरी बल पर्साका नायब उपरिक्क्षक राजेन्द्र खड्का,नेपाल पत्रकार महासंघका पर्सा जिल्लाको अद्यक्ष श्याम बन्जारा लगायत पर्सा प्रहरी बल र संचारकर्मीको उपस्थिति थियो। ६५औं प्रहरी दिवसको अवसरमा अमर तथा बिरशहिद प्रहरीहरु प्रती श्रद्धाञ्जली अर्पण गर्नु को साथै शहिद परिवारहरु लाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

सोहि कार्यक्रममा विभिन्न सरकारी पदमा जागिर लगाईदिने नक्कली प्रहरी सहायक निरीक्षकको पक्राउ गरेको थीयो लोकसेवा आयोगको किर्ते परिक्षा सञ्चालन गर्ने मुख्य योजनाकार बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोलको अजय कुमार रायलाई स.ई. बैद्यनाथ दासले पक्राउ गारेकोमा निमित पर्सा जिल्ला प्रमुख आसमान तामांग द्वारा स।ई। बैद्यनाथ दासलाई सम्मान गरि पुरुस्क्रित गरिएको छ। कार्यक्रमको सहजीकरण बिर्ता वडा प्रहरीका इन्स्पेक्टर राजेशराज पुरीले गर्नू भए को थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ