ईमोबाट ठगी गर्ने तीन जना पक्राउ

ईमोबाट ठगी गर्ने तीन जना पक्राउ

  • बिहिबार, अशोज २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

दाङ असोज २९ । ईमोबाट ठगी गर्ने तीन जना युवालाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मध्य दुर्गा भगवती गाँउपालिका वडा नं ६ का १८ वर्षका सुमन झा, रौतहटकै देवाही गोनाहीका ५० वर्षे सोनालाल ठाकुर र पर्सा बीरगञ्ज महानगरपालिका वडा नं १६ का राजनारायण चौरासीया रहेका छन् ।
उनीहरुले विभिन्न व्यक्तिलाई तपाईलाई ठूलो चिट्ठा परेको छ भन्दै आईएमई मार्फत ६३ हजार खाएका थिए भने पछि थप पैसा पठाउनु पर्यो भन्दै निरन्तर फोन गरेका थिए ।
दाङ प्रहरीले ठगिएकाहरुबाट उजुरी लिएर बारा र रौतहट प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई आज सार्वजनिक गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ