काठमाडौं असोज २९ । लशिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीहरुलाई २४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले गत अर्थिक वर्षको नाफाबाट करसहित प्रतिसेयर २४.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ। अघिल्लो वर्ष कम्पनीले १५.७८ प्रतिशत नगद लाभांश दिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline