अब ९ दिन पछि नेपालमा विदेशी च्यानलमा क्लिन फिड लागू हुने, विज्ञापन प्रशारण गरे च्यानलै बन्द हुने

अब ९ दिन पछि नेपालमा विदेशी च्यानलमा क्लिन फिड लागू हुने, विज्ञापन प्रशारण गरे च्यानलै बन्द हुने

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असोज २८ काठमाण्डौं । नेपालमा लामो समय देखि माग हुँदै आएको विदेशी च्यानलमा विज्ञापन प्रशारण रोक्नु पर्ने क्लिन फिडको माग अब पूरा हुने भएको छ । आउदो कार्तिक ७ गते अर्थात ९ दिन पछि सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ। अब विदेशी च्यानलमा विज्ञान प्रशारण भए च्यानल नै बन्द गर्ने सरकारले चेतावनी दिएको छ ।
विज्ञापनरहित च्यानलमा नेपाली विज्ञापन पनि नराख्न संसदीय समितिले यसअघि नै सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाई निर्देशन दिइसकेको छ। सूचना तथा प्रविधि मन्त्रालयले सोही मितिमै क्लिन फिड लागू हुने स्पष्ट पारेको छ ।
क्लिन–फिड लागू गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिज संघहरुले आग्रह गरेका थिए।
नेपालमा अधिकाशं विदेशी च्यानल मध्य भारतीय च्यानलहरु प्रशारण हुने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ