एजेन्सी असोज २६ । मुम्बई ईन्डियन्स आईपिएलको १३ औं संस्करणको खेलमा दिल्ली क्यापिटल्सलाई हराउदै पुनः शीर्ष स्थानमा उक्लिएको छ ।
अवुधावीमा गएराति सम्पन्न खेलमा मुम्बईले दिल्लीमाथि ५ विकेटको जीत निकाल्यो ।
एक सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । दिल्लीको भने यो दोस्रो हार हो । दुबै टिमको समान दश दश अंक भए पनि रन रेटका आधारमा मुम्बई शीर्ष स्थानमा पुगेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline