कोरोना कहरः राष्ट्र बैंकले दंशैमा नयाँ नोट वितरण नगर्ने

कोरोना कहरः राष्ट्र बैंकले दंशैमा नयाँ नोट वितरण नगर्ने

  • आइतवार, अशोज २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौँ असोज २५ । कोरोनाको जोखिम बढे पछि भीड भाड हुने भएकाले राष्ट्रं बैंकले यो बर्ष दशैँको अवसरमा नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकले जनाएको छ । छिट्टै औपचारीक सूचना जारी गर्ने राष्ट्र बैंकले तयारी गरेको बुझिएको छ ।
यस अघि बर्षै पिच्छे दशैँका अवसरमा नयाँ नोट वितरण गरिदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ