काठमाडौँ , २४ असोज ।
पछिल्लो २४ घण्टामा देशकै घानी बस्ती भएको काठमाडौँ उपत्यकामा आज २६ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य मन्त्रालयको अनुसार आज काठमाडौँमा २१ सय जना , भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै हाल क्वारेन्टिनमा ४ हजार ६ सय ८६ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline