पटका सहित अटो चालक पक्राउ

पटका सहित अटो चालक पक्राउ

  • शनिबार, अशोज २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

झापा,असोज २४ । झापाको भद्रपुर ३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी ९पटका० सहित अटो चालक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भद्रपुर(४ का(४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो ।

अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटक र अटो सहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ