असोज २३ ललितपुर । कर्मचारी सञ्चय कोषमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसगैँ कोषको काठमाडौं उपत्यकास्थित कार्यालय आज बन्द हुने भएको छ।
कोषको उपत्यकास्थित कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कार्यालय बन्द गरिने कोषले सार्वजनिक सूचना निकालेर जनाएको छ ।
जोखिम न्युनीकरण गर्न आज कार्यलयहरु बन्द गर्नु परेको कोषको सूचनामा उल्लेख छ । कोषबाट अनलाईन मार्फत प्राप्त हुदै आएका सापटी सेवा सुचारु रहने पनि सूचनामा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline