डा. गोविन्द केसीको पक्षमा जनकपुरमा प्रदर्शन (भिडियो सहित )

डा. गोविन्द केसीको पक्षमा जनकपुरमा प्रदर्शन (भिडियो सहित )

  • बिहिबार, अशोज २२, २०७७
  • राहुल गुप्ता

  • 9.5K
    SHARES

जनकपुर असोज २१ । नेपाली जनता को स्वास्थ्य का अभिभावक डा. केसि ले स्वास्थ्य क्षेत्र एवम शिक्षा क्षेत्र को बेतिथी र सुधार को लागि गर्नु भएको १९ औ सत्याग्रह अनसन को समर्थन मा एक्यवद्धता जनाउदै डा. केसि का समर्थक हरु जनकपुर धनुषा एवम सचेत नागरिक समाज जनकपुरले आज बुधबार जनकपुरको रामानन्द चौक धर्ना प्रदर्शन गरेको छ ।
सो कार्यक्रममा सुनिल सुमन, राकेश विक्रम, कपिल यादव, राम मिलन यादव, बलराम शाह, रवि शाह, मनोज कार्की, सुरज शाह, सरोज मिश्रा, रमेश यादव,आशुतोष झा नवीन सामाजिक अभियन्ताहरु प्रकाश थारु , अभियन्ताहरु लगायत सर्वसाधारणहरुले डा. केसि का माग पूरा गर , डा। केसि को जीवन रक्षा गर , डा. केसि को अनसन मेडिकल माफियालाई टेन्सन , कर्णालीमा अबिलम्ब एमबिबिएसको पढाइ सुरु गर, अख्तियार माथीको हस्तक्षेप बन्द गर , दलिय भागबन्डा बन्द गर , लुटतन्त्र बन्द गर लगायत का नारा अन्कित हाते बैनर बोकि नारा पनि लगाएका थिए ।
यो कार्यक्रम डा. केसि को माग पूरा नहुन्जेल प्रत्येक दिन बेलुका ५ बजे नेबिसंघ महोत्तरी जिल्लाका सदस्य सुनिल सुमन जानकारी दिनु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ