काठमाण्डौ उपत्यकामा १५९९ जना संक्रमित थपिए

काठमाण्डौ उपत्यकामा १५९९ जना संक्रमित थपिए

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

असोज १८ काठमाण्डौं ।काठमाण्डौं उपत्यकामा आज १५९९ जना संक्रमित थपिएका छन् । देशभर थपिएका संक्रमित मध्य आज ६० प्रतिशत बढी संक्रमित काठमाण्डौं उपत्यकामा मात्र रहेका छन् । बढी जनघनत्व रहेको उउपत्यकामा दिनानु दिन जोखिम बढीरहेको छ । नेपालमा आज २२५३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ हजार ७८४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना रहेका छन् । संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना मात्र रहेका छन् भने बाँकी सबै होम आईसोलेसनमा रहेका छन् । १३२९ जना २४ घण्टामा डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ